एक १९ वर्षकी कि’शोरीले दा’वी गरेकी छिन् कि जब उनी रा’तमा एक यु’वकको कोठामा गइन् त्यही बेला अ’चानक युवकका अन्य ११ जना साथीहरु आए र सबैले क’रणी गरे । घ’टना साइप्रसको हो,जहाँ बे’लायती क’शोरी एक सस्तो रिसोर्टमा बसेकी थिइन् । कि’शोरीले आफू एक युवकसँग को’ठामा भएको स्वीकार गरेकी छिन् । कि’शोरीको उ’जुरीपछि सबै १२ जना यु’वक वि’रुद्ध क’रणीको मु’द्दा च’लाइएको छ।आ’रोपी सबै यु’वकहरु इजरायलका हुन् । कि’शोरी का अनुसार ती युवकहरुले उनी बे’होस भएपछि मात्र छो’डेका थिए । कि’शोरीको श’रीरमा चो’टका कैयौं नि’शान पाइएका छन् । **थप समाचारको लागि भिडियो हेर्नुस***

यो अवस्य पढ्नुहोस्: स्मितालाई भगाउने जनकपुरका नारायण यादव के गर्दैछन्?
स्मीतालाई जनकपुरका नारायण यादव भन्ने ब्यक्तिले सुरुमा मिठा कुरा गरे । स्मीतालाई विश्वासमा पारे । आफ्नो सानो छोरीलाई स्कूल लैजान भनेर घरवाट निस्केकी स्मीता अन्तत घर छोडेर नारायणलाई भेट्न काठमाडौ गइन् । उनी हराएपछि स्मीताका श्रीमानले खोजी गरे । एक महिना पछि उनी काठमाडौको एक होटलमा नारायणसंग फेला पारे ।

तर जब स्मीतालाई उनका आफन्तले फेला पारे त्यसपछि स्मीताले नारायणको वास्तविकताका बारेमा थाहा पाइन् । नारायणले आफु अविवाहित भएको र परिवारमा कोही छैन भनेर झुटो बोलेका थिए । उनीहरुबीच ८ महिना देखि सामाजिक सञ्जालमा कुरा हुँदै गयो । तर त्यती विश्वासमा पारेर काठमाडौ बोलाएका नारायणले स्मीतालाई बेच्ने उद्देश्य राखेका थिए भन्ने कुरा जब उनले थाहा पाइन त्यस पछि उनी छाँगावाट खसेजस्तो भइन् ।

अहिले उनी निकै पछुताएकी छन् । तर गल्ती भइसक्यो । उनले आफुले गल्ती स्वीकार गर्दै अन्तिम पटक आफ्ना श्रीमानसंग एउटै फ्रेममा आए । तर जव स्मीताले गल्ती स्वीकार गरिन् त्यती बेला सम्म उनको जिवनले अर्कै मोड लिइसकेको छ । अहिले दुवै जनाले सहमति मै सम्बन्ध विच्छेद गर्ने निर्णय गरे । जब अन्तिम पटक उनीहरु भेटिए त्यसबेला दुवैले आफुलाई सम्हाल्न सकेनन् ।

स्मीता बोल्नै सकिनन् भने राहुलको आँखा भरिएर आयो, गला अवरुद्ध भयो । तनहुका राहुल गुरुगं इन्डियन लाहुरे र सानी छोरीलाई छोडेर हिडेकी स्मीता काठमाडौको होटलमा जनकपुरका नारायण यादवसंग भेटिएकी थिइन् । श्रीमानले आफुले कहिल्यै मोबाइल चेक नगर्ने बताएका छन् । मैले श्रीमतीलाई कहिल्यै संका गरिन बिश्वास गर्दा अहिले घर न घाटको भएको बताएका छन् । **थप समाचारको लागि भिडियो हेर्नुस***

Continue Reading

Leave a comment

Your email address will not be published. Required fields are marked *