टीका सानू लोक गायनको अमर नाम भैसकेको छ ।इन्द्रेणी कार्यक्रममा टीका सानुको प्रस्तुतिले जोकोहिलाई मन्त्रमुग्ध बनाउदै आएको कुरा सर्वबिधित नै छ ।पछिल्लो समय उनको चर्चा र उचाइका सफलताहरु पनि प्रसस्तै देखिन्छन् ।उनी बेलाबेला मिडियामा आइनै रहन्छिन् ।

पछिल्लो समय आफ्नो गुरुसग देखिएको टीका सानुले आफ्नो गायन गुरुको ऋण चुक्ता गर्न भन्दै अभियान चलाइ रकम संकलन गरेर समेत दिएकि थिइन जुन दृश्य साचै भावुक थियो ।कृस्न कंडेलसगको उनको बिवाद जुन बिवाद त सानो थियो तर मिडियाले एकदमै अतिरन्जित गरेपछि अझ धेरै ले टीका सानुलाइ चिन्न बुझ्न र जान्न पाएका हुन् ।

अहिले टिकटमा टीका सानू बेहुलि भएर सजिएको भिडियो एकदमै भाइरल भैरहेको छ ।सबै हेर्नेहरुले टीका सानुले यहि लकडाउनमा सुटुक्क बिवाह गरिन पनि भने तर बास्तविकता त्यो हैन ।निश्चय पनि बेहुलिको पहिरन चहि फगाएकै हुन तर बिवाह नभई मिउजिक भिडियोको सुटिङका लागि ।विभिन्न संजालमा छापिएका समाचारहरु झुटा भएको र यो नितान्त सुटिङको भिडियो भएको सबै माझ जानकारी गराउदछौ ।

हेर्नुस् उक्त बिवाहको सुटिङ भिडियो

Leave a comment

Your email address will not be published. Required fields are marked *