केही समयअघि युट्युबमा एक जोडी खुब भाइरल भएका थिए । तर यी भाइरल जोडी बखत बहादुर बिष्ट र प्रतिभा बिष्ट आजभोली त्यति देखिएका छैनन् ।

यी दुईको अचम्मको जोडि भएका कारण यी दुई सबैको नजरमा पर्न सफल भए । बखत उमेरमा २६ वर्ष भएतापनी उचाईमा उनी निकै होचा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बखतभन्दा ठूली छिन् । यी जोडीहरुले भागेर विवाह गरेका हुन् ।

बखतलाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि नसोची बखतलाई साथ दिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो ।

यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए । तर पछिल्लो समय बखत आफ्नी श्रीमतीले कु,ट,पि,ट गरेको भन्दै मिडियामा आएका थिए।

बखतले आफुलाइ प्रेम भने गर्थे तर सानोतिनो कुरामा जहिले निहु खोज्ने अनि मेरो पछि नआउनु भन्दै या`तना दिने बखतसग म बस्न नसक्ने भन्दैगर्दा आफुले बखतलाई कु`टपि`ट गरेको पनि स्विकारेकि थिइन।

केहिदिन अघि दुबै बखत र प्रतिभालाई एकै ठाउमा राखि अन्तरबार्ता लिदै गर्दा बखतका धेरै नराम्रा बानि भएका र सबै छुटाउन सकेको तर हरदम घर छोड्दै अन्यत्र बस्दै हिड्ने उनको बानि आफुले सुधार्न नसकेको र यहि कारणले गर्दा

आफुले बखतलाई माफ गर्न नसक्ने र कुनै पनि चान्स नदिने बताएपछि बखतले पनि माफि भने बारम्बार मागि नै रहे ।तर अन्ततः प्रतिभाको मन केही परिवर्तन भएको जस्तो आकलन गर्न सकिन्थ्यो।

बखत भन्छन् यदि श्रिमतिबाट श्रिमानले पाउने मायानै पाउदैन घृणा मात्रै पाउछ जुन केयर पाउनुपर्ने हो त्यो पाउदैन तब त्यो लाचार श्रिमानले यस्ति श्रीमती कसरी स्विकार्छ ।

अन्ततः बिवाद भएको यति लामो समय भइरहदा पनि प्रतिभाबाट सकारात्मक प्रतिक्रिया नआए पछि बखत भौतारि रहेका छन् ।

यशैबिच उर्मिला रोजेका बखतसगको नया मिउजिक भिडियो आउने भएको छ ।मिउजिक भिडियोमा दुबैलाई देखिन सकिनेछ ।यो मिउजिक भिडियो बखतको जिवनसग मेलखाने खालको हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *