सनमाया गुरुङ जो यस्तो बिजोक अवस्थामा रहिछन् ।उनको शरीर पुरै जलेको रहेछ ।उहालाई यस्तो अवस्थामा पुर्याउने स्वयम् उहाकै श्रिमान रहेछन् ।

घरमा सामान्य घरझगडा जो कोहिकोमा पनि हुन्छ ।तर यस्तो घर झगडा जहाँ बाचियोस् तर म`रे सरह हुनु भन्दा दुखदायि अरु के नै हुन सक्थ्यो होला र ।आफू दिनभरि काम गरेर आउने तर श्रिमान भने दिनरातनै रक्सि पिएर आउने आफुलाई कु`टपिट गर्ने र आफ्नो आफन्त पनि कोहि नभएको बताउछिन् सनमाया ।

आफू ज्यामी काम गरेर बिहान बेलुकाको छाक टार्ने बताउछिन् उनी ।तर एक रात तिनै श्रिमानले शरिरभरि मटितेल खन्याएर आफ्नोे यस्तो दुर्गति बनाएको बताउछिन् उनी ।आफुसग उपचारको खर्च पनि नभएको र बिहान बेलुकाको छाकनै टार्न गाह्राे भइरहेको बेला उपचार त सपना मात्र‌ै भएको बताउँछिन् उनी।

थप हेर्नुस् भिडियो सामाग्री

Leave a comment

Your email address will not be published. Required fields are marked *