राजा बन्न भारत ग’एका ज्ञानेन्द्र’लाई नेपाल प्र’वेशमा रो’क :– आङ’काजी शेर्पा ।

काठमाडौं/ जनता समाजवादी पार्टी (जसपा) का नेता आङकाजी शेर्पाले भारत भ्रमणमा रहेका पूर्व राजालाई नेपाल प्रवेशमा रो’क लगाउनु पर्ने आफ्नो विचार सामाजिक संञ्जाल फेसबुक मार्फत बताएका छन् ।

नेपालमा राजनीति माहोल बिग्रि’रहेको बेला भारतमा हिन्दु जोगीहरुको आर्शिवादले राजा बन्न गएको र उनी नेपाल आउने क्रममा नेपालको नागरिकता त्या’गेको हो वा होईन भनेर जाँ’च्नु पर्ने र यदि नेपाली नागरिकता नभएको पाईएमा नेपाल प्रवे’शमा रो’क लगाउनु पर्ने बताएका छन् ।

भारतमा को’रोना संक्र’मण ति’ब्र गतिमा फैलिरहेको अवस्थामा भारतका जोगीहरुसँग १ हप्ता लसपस गरेर बसेकाले गर्दा नेपाल प्रेवश गर्दा अनिवार्य पिसि’आर टे’ष्ट गर्नु पर्ने र यदि को’रोना संक्र’मित भएको खण्डमा नेपाल प्रवेश गर्न रो’क लगाउनु पर्ने बताएका छन् ।

यस्तो छ उनको पोष्ट:

भारतमा राजा बन्न गएका ज्ञानेलाई, नेपाल प्रवेशमा रो’क लगाउनु पर्छ !

(१) नेपाली नागरिकता : भारतमा हिन्दु जोगीको आर्शिवादले राजा बन्न गएका ज्ञानेले नेपालको नागरिकता त्या’गेको हो वा होईन भनेर जाँच्नु पर्छ । नेपाली नागरिकता नभएमा नेपाल प्रवेशमा रो’क लगाउनु पर्छ !

(२) पि सि आर टे’ष्ट : कोरो’ना संक्र’मित देश भारतका जोगीहरूसँग १ हप्तसम्म लसप’स गरेर बसेको हुनाले ज्ञानेको पि सि आर टे’ष्ट गर्नु पर्छ । को’रोना संक्र’मित भए नेपाल प्रवेशमा रो’क लगाउनु पर्छ !

त्रिभुवन विमानस्थलमा यस्ता मानिसलाई प्रवेश निधेष, हेर्नुहोस् सूचना

काठमाडौँ । कोरोनाको जोखिम बढ्दै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशका लागि अब अनिवार्य मास्क लगाउनुपर्ने भएको छ । माक्स नलगाई विमानस्थलमा प्रवेश गर्न पाइने छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय, सुरक्षाकर्मी र अन्य सरोकारवाला निकायको बैठकले मास्कविना विमानस्थल प्रवेशमा निषेध गर्ने निर्णय गरेको हो । मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

भारतमा कोरोनाको दोस्रो लहरको महामारी फैलिएसंगै नेपालको सिमानाका जिल्लाहरुमा पनि त्यसको प्रभाव देखिएको छ । भारतीय सिमासंग जोडिएको जिल्ला बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । भेरी अस्पतालमा विरामीको भिड छ भने स्थानिय प्रशासनले विद्यालय वन्द गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना सङ्क्रमितका लागि छुट्याउन निर्देशन दिएको छ । बिहीबार आठ बुँदे अपिल जारी गर्दै तीव्र गतिमा कोरोना महामारी फैलिन थालेपछि सो मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले सबै सरकारी अस्पतालमा कोभिड–१९ का बिरामीका लागि ५० प्रतिशत शय्या छुट्याउन र कोभिडका बिरामीको उपचारका लागि यसअघि तोकिएअनुसार निःशुल्क सेवा प्रदान गर्न समेत मन्त्रालयले निर्देशन दिएको जानकारी दिए ।

साउन १ गतेवाट फेरी हुँदैछ फेरी अर्को ठूलो निर्णय, प्रधानमन्त्रीले भर्खरै गरे घोषणा !

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अगामी साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका छन्। उनले कति भत्ता बढ्छ भन्ने कुरा भने खुलाएका छैनन् । मंगलबार रिपोर्टर्स क्लबको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दैप्रधानमन्त्रीओलीले साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्ने बताएका हुन्। ‘साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता बढ्छ, कसैलाई आपत्ति लाग्ला। सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ,’ उनले भने।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

आज श्री शाके १९४३ बि.स.२०७८ साल बैशाख ३ गते शुक्रबार इश्वी सन २०२१ अप्रिल १६ तारीख चैत्र शुक्लपक्ष चतुर्थी तिथी रोहिणी नक्षत्र सौभाग्य योग बव करण चन्द्रमा बृष राशिमा आनन्दादि योगमा मित्र योग राक्षसनाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, भ.पू.ब्रह्माणीयात्रा (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) नयाँ योजनाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेकोछ । पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकिनेछ । प्रेम सम्बँन्धमा मधुरता छाउनेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमेलाले सताउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेनछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, ट) भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभासम्मेलनमा सरिकहुने अवसर प्राप्त रहनेछ । सामान्यकार्यका निम्ती अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

तुला राशि (र,रि, रु, रे, रो, ता, ति, तु, ते) शारिरीक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्नेसम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) प्रतिश्पदा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती दिर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक तथा बिशिष्ट ब्यत्तीहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भहुन सक्ने योग रहेकोछ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सावधानि अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) तपाइ सगँ रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्नेछन । मित्रहरुको साथ सहयोग बाँट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

१८ बर्षमै क्यान्सर ,कस्ति थिइन यस्ति भइन,म बाच्न चाहान्छु मलाई बचाइदिनुस् (हेर्नुस् भिडियो )

भक्तपुर क्यान्सर हस्पिटल नजिक‌ै कोठा दिएर बसोबास गर्दै आउनुभएका ,जो १८ बर्षिय शर्मिला राईलाइ यति सानो कलिल्यै उमेरमा क्यान्सर जस्तो घा`तक गोग लाग्यो अनि स्याहर्दै बस्नुभएको छ ।

शर्मिला राई जस्ले पन्ध्र बर्षमै जानि नजानि भागेर बिवाह गरिन् ।अहिले १८ बर्ष लाग्दैगर्दा र`गतको क्यान्सर भयो ।सुरुवाति चरणमा सामान्य रिगटा लाग्ने र ढल्ने गर्थिन् ,यो कुनैपनि रोग नभएको आकलन गरेकि थिइन शर्मिलाले ।

केही बर्ष ब्युटि पार्लर सिक्छु अनि केही सक्षम बन्छु भन्दै क्रियाशिल रहेकि शर्मिलाका सारा सपनाहरुमा बादल लागेको छ ।लाउलाउ खाउखाउ भन्ने उमेरमा उनको जिवनभने यो अन्धकार कोठाभित्र खाटको सहरामा जीवन अलमल्ल अवस्थामा थन्किरहेको छ ।

शर्मिलाका श्रिमान पनि १८ बर्षकै छन् ,यस्तो कलिलो उमेरमा कसरि कमाउने के खुवाउने बिचरा ती हातगोडाले के नै पो जानेको हुदो होर यति कलिलो उमेरमा ।नत घर छ नत कोहि कमाउनेनै छन् अझ बिरामि छोरिलाई बचाउने त केबल सपनानै त हुदोहो ,कठै आमा ।

सुनको मूल्य बढ्यो, कति पुग्यो तोला’को ? हर्नु’होस

(बिहीबार) नेपाली बजारमा सुनको मूल्यले उकालो यात्रा तय गरेको छ ।
गएको (मंगलबार) तोलाको ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार ३ रुपैयाँले बढेर तोलाको ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य आज ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । गएको मंगलबार तेजावी सुनको मूल्य ८९ हजार ५० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । गत मंगलबार तोलाको १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर तोलाको १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

जन्मदिने आमाबारे सचिन परियारको ड’रला’ग्दो खुलाशा, कान्छी आमाले फर्काए कडा जबाफ, जेठी मम्मिसित बस्छु भन्दै रोए सचिन र बहिनि (हेर्नुस भिडियो)

काठमाडौँ | पछिल्लो समय मा के छ हजुर भनेर संसार भर चिनिएका सचिन परियारलाई जन्मदिने आमा पहिलो पटक मिडियामा आएकी छन्। सचिन को मुस्कान र बोलि को कारण उनि सनैको मन मा बस्न सफल भएका छन्।

गुल्मी को एक कुनामा लिकेको आवाज लाई मिडियाको सहायता मा बाहिर निकाल्न सग्फल भएका थिए। सानै उमेर देखि शिल स्वभाब को कारण सचिन अहिले धेरैको मन मुटुमा बस्न सफल भएका छन्।

सचिनले अहिले सम्म धेरै गीत मा स्वर दिएका छन् भने धेरै भिडियो हरुमा पनि अभिनय गरिसकेका छन्। सबैको प्यारो भएका सचिन को आमा पनि केहि दिन अगाडी मिडिया मा आएकी थीइन।

सचिनको आमा को भनाई अनुसार मेरो छोरा यहाँ सम्म आउँ पाउदा म धेरै नै खुसि भएकी छु , सधै भरि यसरि नै नाम राख्दै जाऒस ,, सधै सबैको यसरि नै प्यारो बन्दै जाहोस भनेकी छिन्। सचिनको बुवाले कान्छी श्रीमति ल्याएर आफुलाई घरबाट निकालेको भनेकि छन्।

उता बुवाले उस्ले छाेडेर गए पछि छोरा छोरीको रेखदेख लगाई खुवाई गर्नका लागी सहरा चाइने भएका ले कान्छी श्रीमति ल्याएको बताएका छन् ऊनी भन्छिन उसले पैलेनै गुल्मी बस्दैमा अर्की श्रीमती ल्याई आफूलाई बेवास्ता गरेर बस्न नसकी हुनेको भनेकि छन् |

हेर्नुहोस बल्ल तेजेन्द्र र सचिनले फर्काएका छन् कडा जवाफ –

अमेरिका पुगेपछि पनि सदिक्षा बास्तोलालाई ध म्की, ‘दाईको लागि न्याय माग्दा’ मैले यस्तो भोग्नुपर्यो भन्दै फेसवुक लाइभमा आएर सुनाइन् घटना (भिडियो हेर्नुस्)

काठमाडौ । आफ्नो दाईको शंकास्पद निधन पछि प्रहरीको लापरवाही विरुद्ध आवाज उठाएकी सदिक्षा बास्तोला अहिले अमेरिका पुगेकी छन् । उनले अमेरिका पुगेर पनि आफ्नो दाईको घटनालाई नियालीरहेको बताएकी छन् । अमेरिका पुगेर उनले फेसवुक लाइभ गर्दै उनले आफ्नो दाइको घटनालाई अहिले पनि नियालीरहेको बताएकी छन् । उनले आफु अमेरिका पुगेपछि पनि आफ्नो गाउँ उर्लावारीमा फेरी पनि घटना भइरहेको बताएकी छन् ।

उनले उर्लावारीमा न्याय दिनुपर्ने ब्यक्ति नै पी ड क भएका कारण चाहेर पनि अप्ठेरोमा परेकाहरु बोल्न नसकेको आफुले पाएको बताइन् । धेरै ब्यक्ति म जस्तै अन्यायमा परेको हुनुहुदो रहेछ मैले आवाज उठाएपछि धेरै ब्यक्ति मेरो घरमा आउनुभयो, उनले भनिन्, सत्यता देखेर नै होला मलाई सहयोग गर्न आउनुभयो । उहाँहरुलाई म यहिँवाटै धन्यवाद दिन चाहन्छु । उनले आफ्नो दाईको घटनामा अझै कानुनी प्रकृया भइरहेको बताएकी छन् ।

उनले आफ्नो पढाई पुरा गर्न बाँकी भएका कारण आफु अमेरिका पुगेको भएपनि पढाइ सकेपछि नेपालमै फर्कने बताएकी छन् । उनले आफ्नो अध्ययनलाई निरन्तरता दिन अमेरिका फर्किएकी उनले रहरी प्रशासनलाई आच्छु पारेकी थिइन् । उनको दाईको संकास्पद निधन पछि पनि प्रहरीले घटना अनुसन्धानमा लापरवाही गरेपछि उनले आन्दोलन सुरु गरेकी थिइन् । प्रहरी लापरवाही उनले उनले प्रत्यक्ष फेसवुक लाइभ मार्फत देखाइदिएपछि उनका पक्षमा सर्वसाधारण उर्लिएका थिए ।

चर्चित बाल गा’यक सचिन परि’यारकि जन्म’दिने आमा मिडिया’मा, वास्त’विक यस्तो रहेको खु’लासा (हेर्नुस् भि’डियो)

एजेन्सी । उमेर ९ वर्ष। नि’र्दोष स्वभाव । हँसिलो अनुहार। बोलीमा चञ्चलता र मिठास। गुल्मीका सचिन परियार। अहिले सोसल मिडियाका हरेक प्ले’टफर्ममा हिट छन्। अहिले सचिन’लाई म्युजिक भिडियो’देखि टेलि’फिल्ममा लिनका लागि तँ’छाड–म’छाड नै देखिन्छ।

रमाइलो तरिकाले बोल्ने शैलीका कारण चर्चामा आएका सचिनको यात्रा तत्का’लका लागि निकै फैलिएको छ। पहिलो’पटक गुल्मीबाटै एक युट्युब च्यान’लमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँ’सिलो आनीबानीले धेरैलाई ता’नेको थियो। पछिल्लो समय लोक’प्रिय बनेको एप्स् ‘टिकटक’मा त्यस’ताका उनी निकै छाए।

सचिनको आवा’जमा टिकटक बनाउन नाम चलेकै कला’कारले पनि लि’प्सिङ दिए। त्यही अन्तर्वार्तापछि काठमाडौं आएका सचिनले ‘इन्द्रेणी’ कार्यक्रममा उस्तै शैलीमा गीत गाए। बालगा’यिका आयुषा गौतमसँग गाएको गीतले सचिन’लाई भाइरल बनाउन थप मद्दत गर्यो। लोक’दोहोरी क्षेत्रमा उनलाई निकै प्रयोग गरियो।

अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँ’सिलो आनीबानीले धेरैलाई ता’नेको थियो। पछिल्लो समय लोक’प्रिय बनेको एप्स् ‘टिकटक’मा त्यस’ताका उनी निकै छाए। यहि बिचमा सचि’नालई जन्म दिने आमा मि’डियामा आएकी छन्

भिडि’यो हेर्नुहाेस्ः

भोलि वैशाख ३ गते शुक्रबार , कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
शारीरिक- मानसिक स्वास्थ्य बनिरहनेछ। पारिवारिक सदस्यसँग सुन्दर भोजन गर्नुको साथै आनन्दपूर्वक समय बिताउनुहुनेछ। आर्थिक मामलामा भविष्यको लागि योजना बनाउनुहुनेछ। भगवानको कृपाले आयमा वृद्धि हुनेछ। कलाकार एवम् कारागारको कलाको प्रदर्शन गर्ने अवसर मिल्नेछ र कदर प्राप्त गर्नुहुनेछ। नकारात्मक विचारबाट टाढा रहनुहोला ।

वृ ष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
दिन उर्जा र प्रसन्नतापूर्ण रहनेछ। स्वास्थ्य राम्रो रहनाले सुख र आनन्दको अनुभूति अब हुनेछ। आफन्त वा मित्रको तर्फबाट उपहार मिल्नेछ। बसाई र स्वादिष्ट भोजनको कारण दिन आनन्दपुर्वक बनाउनुहुनेछ। आर्थिक लाभ होला। वैवाहिक जीवनको उत्तम सुख प्राप्त गर्नुहुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
ध्यान र विचारपूर्ण व्यवहारबाट अनिष्टबाट बच्नुहोला। बोलि – व्यवहारबाट गलत धारणा उत्पन्न हुनेछ। शारीरिक कष्टले मनलाई अस्वस्थ रहनेछ। परिवारमा झगडाको वातावरण रहनेछ। आँखामा पीडा हुनेछ। खर्च अधिक रहनेछ। आध्यात्मिक व्यवहारले मानसिक शान्ति प्रदान गर्नेछ गर्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आकस्मिक धन प्राप्ति र बहुविधि लाभबाट दिन अत्यन्त रोमांचक र आनन्दप्रद रहनेछ। आय वृद्धि हुनेछ । व्यापारमा नाफा हुनेछ। छोरा र श्रीमतीबाट लाभ मिल्नेछ। पर्यटन तथा विवाहोत्सुक व्यक्तिको लागि विवाहको योग रहेको छ। उत्तम भोजन र स्त्री सुख मिल्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
कार्यमा ढिलाई हुनाले सफलता मिल्नेछ। अफिस वा घरमा उत्तरदायित्वको बोझ बढ्नेछ। जीवनमा अधिक गम्भीरताको अनुभव गर्नुहुनेछ । नयाँ सम्बन्ध स्थापित गर्न वा कार्यको सम्बन्धमा महत्त्वपूर्ण निर्णय नलिनुहोला। पितासँग मतभेद उत्पन्न हुनेछ । शुभ अवसरको आयोजनको लागि राम्रो समय रहेको छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
शरीरमा थकान र चिन्ता अनुभव गर्नुहुनेछ। सन्तानसँग मतभेद वा मनमुटाव हुनेछ। स्वास्थ्यको चिन्ताले सताउनेछ। अफिसमा उच्च पदाधिकारीसँग वादविवाद हुनेछ। राजनीतिक कठिनाइको सामना गर्नुपर्नेछ। धार्मिक कार्य वा धार्मिक यात्रामा खर्च हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
स्वास्थ्यको ध्यान राख्नुहोला। वचन वा खराब व्यवहारको कारण झगडा- विवाद हुनेछ। रिस र कामवृत्तिमा विशेष ध्यान राख्नुहोला। आकस्मिक धनलाभ हुनेछ। समयमा भोजन गर्न ढिला हुनु तथा अत्यधिक खर्च हुँदा मन अस्वस्थ रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

रोजगार र व्यवसायको क्षेत्रमा लाभ नै लाभ मिल्नेछ। मित्र ,आफन्त र वृद्दबाट लाभ मिल्नेछ। सामाजिक समारोह, पर्यटन जस्ता प्रसंगमा जानुहुनेछ। आयको स्रोत बढ्नेछ। अविवाहितको लागि वैवाहिक योग रहेको छ। सांसारिक जीवनमा आनन्दको अनुभव गर्नुहुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक र व्यापारिक आयोजन गर्नको लागि दिन शुभ रहेको छ। कार्य सरलतापूर्वक सफल हुनेछ। परोपकार भावना रहनेछ। आनन्दमा दिन बिताउनुहुनेछ। पेसा व्यवसायमा उन्नति र मान- सम्मान प्राप्त हुनेछ। गृहस्थजीवनमा आनन्द नै आनन्द हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

दिन मिश्र फलदायी रहनेछ। बौद्धिक कार्य र व्यवसायमा नयाँ विचारधारा आउनेछ। लेखन र साहित्यबाट सम्बन्धित प्रवृत्तिमा सिर्जनात्म्कता देखिनेछ। परिणाम स्वरूप शारीरिक थकान अनुभव गर्नुहुनेछ। सन्तानको प्रश्नको विषयमा चिन्ता रहनेछ। उच्च पदाधिकारी वा प्रतिस्पर्धिसँग चर्चामा नउत्रिनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

नकारात्मक विचारबाट मनमा निराशा उत्पन्न हुनेछ। मानसिक उद्वेग र रिसको भावना अनुभव गर्नुहुनेछ। बोलीको कारण परिवारमा मनमुटाव र झगडा हुनेछ। स्वास्थ्य खराब हुनेछ। दुर्घटनाबाट बच्नुहोला। भगवानको नाम स्मरण र आध्यात्मिक पठन र मानसिक शान्ति अनुभव हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

दिन व्यापारीको लागि उत्तम रहेको छ। श्रीमतीबीच दाम्पत्य जीवनमा निकटता अनुभव हुनेछ। मित्र तथा तथा आफन्तसँग भेट हुनेछ। प्रेमीसँग रोमान्स अधिक प्रगाढ बन्नेछ। सार्वजनिक जीवनमा प्रगति मिल्नेछ। उत्तम वैवाहिक सुख प्राप्त हुनेछ ।

1 साताको लागि 14 जिल्ला बन्द को को हुन पढनुहोस

एक महिनाका लागि विद्यालय बन्द नगरी हुँदैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला शहरमा रहेका विद्यालयहरु एक महिनाका लागि बन्द गर्न सिफारिस गरेको छ । मन्त्रालयको सिफारिसअनुसार एक महिनाको अवधिमा अनलाइन कक्षामार्फत पठन पाठन गराउनुपर्ने छ ।दोस्रो चरणको कोरोना संक्रमणका कारण ५ वर्षभन्दा मुनिका बालबालिकालाई स्वास्थ्यमा गम्भीर

असर परेको मन्त्रालयको विश्लेषण छ । त्यसैले कम्तीमा ३० दिन विद्यालय बन्द गरी पठनपाठन अनलाइनमार्फत गराउन खोजिएको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बतानुभएको छ ।मन्त्री त्रिपाठीका अनुसार यसबारे कोभिड–१९व्यवस्थापन सेन्टर (सीसीएमसी) र मन्त्रिपरिषदमा पनि छलफल भएको तर यसबारे निर्णय हुन बाँकी रहेको छ ।आगामी जेठ अन्तिम साता र असार पहिलो सातामा दैनिक ११ हजार जना संक्रमित हुन सक्ने पनि मन्त्री त्रिपाठीले बताउनुभएको छ । उहाँका अुनसार सक्रिय संक्रमितको संख्या ६ लाख पुग्ने प्रक्षेपण गरिएको छ ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला **** 14 जिल्ला 1साता बन्द